सोलु एफएमलाई कांग्रेस नेता कार्कीको ७० हजार आर्थिक सहयोग
सोलुखुम्बु,२१ फाल्गुन ।नेपाली कांग्रेस सोलुखुम्बुका नेता प्रकाशसिंह कार्कीले सामुदायिक रेडियो सोलु एफएमको पुन: प्रशारणका लागि सबैले सक्दो सहयोग गर्नुपर्ने बताउनुभएको छ। गत आइतबार राती अचानक आगलागी भएपछि प्रशारण बन्दभएको एफएमको