सोलुमा पनि ब्युँतियो एमाले, कार्यालयबाट हटाइयो नेकपाको साइनबोर्ड
सोलुखुम्बु,२५ फाल्गुन । सर्बोच्च अदालतले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)खारेज गरेर एमाले र माओवादी केन्द्र ब्युंताई दिएको दुई दिनपछि सोलुखुम्बुस्थित नेकपा कार्यालयमा नेकपा एमालेको साइनबोर्ड झुन्डाइएको छ। पार्टी एकीकरण भएयता