नेचासल्यान र सोताङ गाउँपालिका केन्द्र जोड्ने सडक कालोपत्रे गर्ने सम्बन्धि सम्झौता सम्पन्न
सोलुखुम्बु,१ चैत। जिल्लाको नेचासल्यान र सोताङ गाउँपालिकाको केन्द्रसम्म पुग्ने मोटरबाटो आगामी बर्ष कालोपत्रे हुने भएको छ। सातै प्रदेशका २१० सडक क्षेत्रलाई स्थानीय तहको केन्द्रसम्म जोड्ने सरकारको महत्वकांक्षी योजना अन्तर्गत सोलुखुम्बु