सफ्टवेयर सोर्सकोड दुरुपयोग गरेको आरोपमा तीनजना पक्राउ
काठमाडौं, २ चैत्र । सफ्टवेयर सोर्सकोड दुरुपयोग गरेको आरोपमा तीनजनालाई साइबर ब्यूरो प्रहरीले पक्राउ गरेको छ। प्रकाउ पर्नेमा प्रिफेरेन्स टेक्नोलोजी प्रा.लि. बुटवलका सञ्चालकत्रय ३९ वर्षीय विमल केसी, ४० वर्षीय श्यामबहादुर