क्यान्टोनमेन्टको १९ अर्ब भ्रष्टाचार अध्ययन भैरहेको छ:मन्त्री रायमाझी
काठमाडौं । नेकपा (एमाले) का नव मनोनित केन्द्रीय सदस्य तथा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले क्यान्टोनमेन्टको १९ अर्ब भ्रष्टाचार बिषयमा अध्ययन गरिरहेको बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा