जनसम्पर्क कोरियाको ईतिहासमा पहिलो पटक अन लाईन फर्मबाट सदस्यता वितरण कार्य सम्पन्न
सौल, दक्षिण कोरिया । नेपाली जनसम्पर्क समिति, दक्षिण कोरियाले कोरोना महामारीका बाबजुद संगठनको आधारभुत तत्व र बलियो आधार संगठनात्मक जगलाइ बलियो बनाउने तथ्यांक “साधारण सदस्यता “को काम सफलताका साथ सम्पन्न