श्री शक्ति स्वरुपा पाँचकन्या गड्यौली माईको मन्दिर परिसरमा विभिन्न कार्यक्रम सम्पन्न
“म यहाँ गढेर बसेकी छु मलाई निकाल, राष्ट्रको पनि कल्याण हुन्छ, यहाँहरूको पनि कल्याण हुन्छ” भन्नु भएकी साक्षात शक्तिमाता महादेवीको आदेश मुताविक माता नानुले प्रकट गराउनु भएकी श्री शक्ति स्वरुपा