एउटा यस्तो परम्परा जहाँ अन्त्येष्टिपछि मरेका आफन्तको मासु खानुपर्छ !
एजेन्सी ।संसारका विभिन्न देशका मानिसहरूले फरक-फरक परम्पराहरू पालना गर्छन् । धेरै देशहरूमा अनौठो परम्पराहरू छन्, जसको बारेमा थाहा पाउँदा तपाईं छक्क पर्नुहुनेछ । संसारमा मानिसको अन्तिम संस्कार पनि विभिन्न तरिकाले