कोरोनाका कारण २० जनाको मृत्यु भएको तथ्यांक वास्तविक होइन: प्रधानमन्त्री ओली
काठमाडौं, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणका कारण नेपालमा २।३ जना भन्दा बढीको मृत्यु नभएको बताउनु भएको छ। स्वास्थ्य मन्त्रालयद्वारा कोरोना संक्रमणका कारण बुधबारसम्म मुलुकमा २० जनाको