दशैंमा झण्डै बीस लाखले काठमाडौं उपत्यका छोड्ने अनुमान
काठमाडौं।नेपालीहरुको महान चाड बडादसैँ नजिकिएसँगै राजधानी छोड्नेहरुको संख्या ह्वात्तै बढेको छ।घटस्थापना यता उपत्यका छोड्नेहरुको संख्या दैनिक एक लाखको हाराहारीमा रहेको ट्राफिक प्रहरीले जनाएको छ। घटस्थापनादेखि बुधबारसम्म झन्डै तीन लाखले उपत्यका