निर्बाचित सांसद छक्क बहादुर लामाले त्यागे माओवादी केन्द्र,रोजे एमाले
काठमाडौं ।नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा हुम्लाबाट निर्वाचित सांसद छक्कबहादुर लामा नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली, उपमहासचिव प्रदीप ज्ञवालीलगायतका नेताले लामालाई