एमाले र जसपाबीच सहमतिमा हस्ताक्षर,१४ जिल्लाका ३५ सिट एमाले र १४ सिट जसपाले लिने
काठमाडौं।नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच १४ जिल्लामा चुनावी तालमेलको सहमति भएको छ । मधेस प्रदेशका आठ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम,