खरिखोला सामुदायिक अस्पताल ब्यबस्थापन समिति गठन
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं-१ मा रहेको खरिखोला सामुदायिक अस्पताल ब्यबस्थापन समिति गठन गरिएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाको सामुदायिक अस्पताल ब्यबस्थापन कार्यविधि २०७९ को दफा (छ) बमोजिम गाउँपालिका