महाकुलुङमा खुल्ला गजल,कविता लेखन तथा वाचन प्रतियाेगिता सम्पन्न
सोलुखुम्बु। महाकुलुङ गाउँपालिकास्तरीय साहित्य सिर्जना प्रष्फुटनका लागि आयोजना गरिएको खुल्ला गजल, कविता लेखन तथा वाचन प्रतियाेगिता सम्पन्न भएको छ। ‘नगर केन्द्रित मात्र हाेईन साहित्य सिर्जना गाउँस्तरदेखि उजागर अवकाे आवश्यक्ता’ भन्ने