भरतपुरमा सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने
भरतपुर।’दिगो आर्थिक विकासका लागि बृहत अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी’ भन्ने अभियान सहित उद्यमशिलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले ‘सातौँ चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी २०८०’आयोजना गरिने भएको छ। चितवन