प्रचण्ड सरकारमा थपिए कांग्रेसका तीन मन्त्री,कोइराला पक्षबाट दुई र देउवा पक्षबाट एक जना
काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस तीन जना नेतालाई बुधबार मन्त्रीमा नियुक्त भएका गरेका छन्। बुधबार मन्त्री नियुक्त कांग्रेसका तीन नेतामा उपसभापति धनराज गुरुङ, सांसद मोहनबहादुर बस्नेत डिगबहादुर लिम्बु मन्त्री