नागरिकको खाद्य अधिकार तथा खाद्य सम्प्रभुताको प्रभावकारी कार्यान्वयन राष्ट्रिय साझेदारी कार्यशाला सम्पन्न
काठमाडौं,७ साउन । नागरिकको खाद्य अधिकार तथा खाद्य सम्प्रभुताको प्रभावकारी कार्यान्वयन, कर्णाली प्रदेशको खाद्य सुरक्षा अवस्था तथा स्थानीय तहमा खाद्य सुरक्षा नीति निर्माणका विषयमा आयोजित राष्ट्रिय साझेदारी कार्यशालामा संविधानले सुनिश्चित