राजमार्गमा सञ्चालन हुने सवारी साधनबाट स्थानीय तहले कर उठाउन नपाउने
काठमाडौं,५ फागुन । सर्वोच्च अदालतले राष्ट्रिय, सहायक तथा हुलाकी राजमार्गमा सञ्चालन हुने सवारी साधनबाट स्थानीय तहले कर तथा सडक उपयोग शुल्क नउठाउन अन्तरिम आदेश जारी गरेको छ । नेपाल ट्रक