शेर्पा समुदायले विभिन्न कार्यक्रम गरी आज ग्याल्पो ल्होसार मनाउँदै
काठमाडौं,६ फागुन । आज ग्याल्पो ल्होसार,शेर्पा समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । ‘ल्हो’ अर्थात् वर्ष अनि ‘छार’ अर्थात् नयाँ भनिन्छ । शेर्पा समुदायले ग्याल्पो ल्होसारलाई नयाँ वर्षका रुपमा मनाउने