कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै
काठमाडौँ,१ असोज । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ।पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी. नगर, ललितपुरमा दिउँसो २ बजे बैठक बस्ने तय भएको हो। नेपाली कांग्रेसका कार्यवाहक