७३ जिल्लाका ६ हजार १३२ वडामा कांग्रेस अधिवेशन सम्पन्न
काठमाडौं,४ असोज! नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर वडा अधिवेशनको प्रक्रिया अघि बढिरहेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार असोज ३ गतेदेखि सुरु भएको वडा अधिवेशनअन्तर्गत हालसम्म ७३ जिल्लाका ६