भारद्वाज धार्मिक पुस्तकालय स्थापनाका लागि अमेरिकाबाट सहयोग
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।जमरकट्टेल सेवा प्रतिष्ठान नेपालले धार्मिक पुस्तकालय स्थापना गर्ने भएको छ । प्रतिष्ठानको कार्यालयबाट सञ्चालन हुने गरी पुस्तकालयको स्थापना गर्न लागिएको हो। पुस्तकालय स्थापना गर्न साविक नेचावेतघारी- ४ पहेले हुँदै