मानिस हराएको सूचना !



यहि मिति २०७९ कार्तिक २६ गते शनिबार बिहान देखि वर्ष २५ की कमला भण्डारी बोगटी काठमाडौंको साँखुबाट हराइरहेकी हुँदा फेला पार्नुहुने महानुभावले 9860847248 मा सम्पर्क गरि दिनुहुन अथवा नजिकको प्रहरी कार्यालयमा बुझाइदिन साथै यो पोस्ट जतिसक्दो बढी share गरी सहयोग गरि दिनुहुन हार्दिक अनुरोध गरिन्छ।

प्रतिक्रिया दिनुहोस्