पत्रकार महासंघको आमसञ्चार तथा पत्रकारिता प्राज्ञिक विभागमा बिडारी
काठमाडौं।नेपाल पत्रकार महासङ्घले केन्द्रीय सदस्य शन्तराम बिडारीको नेतृत्वमा आठ सदस्यीय आमसञ्चार तथा पत्रकारिता प्राज्ञिक विभाग गठन गरेको छ । उक्त विभागको उपप्रमुखमा सुभाष साह तथा सदस्यमा डा बालकृष्ण चापागाईँ, रामकृष्ण