नेराशिसं सोलुखुम्बुको १२ औं अधिबेशन सम्पन्न, अध्यक्षमा दाहाल सर्बसम्मत
सोलुखुम्बु।नेपाल राष्ट्रिय शिक्षक संगठन सोलुखुम्बुको १२ अधिबेशनले बीरेन्द्रज्योति माबिका शिक्षक टंक दाहालको अध्यक्षतामा सर्बसम्मत रूपमा जिल्ला कमिटी गठन गरेको छ। २६ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा रेवन्त बराल र सरस्वती कार्की,सचिब