बलात्कार प्रकरणले लेटाङको स्थिति तनावपूर्ण,प्रशासनद्वारा अनिश्चितकालीन कर्फ्यु जारी
बिराटनगर ।स्थानीय र प्रहरीबीचको झडपले स्थित तनावपूर्ण बन्दै गएपछि मोरङको लेटाङमा कर्फ्यु आदेश जारी गरिएको छ । लेटाङ नगरपालिका–५, खेरुवा वरपरको क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अर्को आदेश जारी नहुन्जेलसम्मका