केसीले कार्यकर्तालाई भन्दा बढी बिश्वास माओवादीलाई गर्दा कांग्रेसले पराजय भोग्नुपर्यो : शेर्पा
सोलुखुम्बु।नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेलजाङ्बु शेर्पाले प्रतिनिधिसभा सदस्यका उम्मेदवार बलबहादुर केसीले पार्टी संगठन परिचालनलाई वेवास्ता गरी पुरै माओवादी केन्द्रको भर पर्दा सोलुखुम्बुमा नेपाली कांग्रेसले पराजय ब्यहोर्नुपरेको आरोप लगाएका छन्। जिल्लाको