प्रदेश १ सरकारले तोकेको मापदण्ड पुरा गर्ने २७ विद्यालय नगदसहित सम्मानित
खगिन्द्रराज बास्तोला,बिराटनगर ।प्रदेश १ सरकारले तोकेको मापदण्ड पुरा गरी उत्कृष्ट हुने प्रदेश भित्रका १४ वटा मावि र १३ वटा आधारभूत विद्यालय गरी २७ विद्यालयहरुलाई नगदसहित सम्मानित गरिएको छ। सामाजिक विकास