लिखु हाइड्रोको ज्यादतीबिरुद्ध निर्णायक आन्दोलनको तयारी,पीडित संघर्ष समिति गठन
सोलुखुम्बु।सोलुखुम्बु र रामेछाप जिल्लाको सीमा नदी लिखुमा जलविद्युत आयोजना निर्माण गरिरहेको एमभी दुगड ग्रुपको ज्यादतीबिरुद्ध स्थानीयहरु संगठित भएर आन्दोलनको तयारीमा जुटेका छन्। आयोजना निर्माणका कारण उत्पन्न समस्याले प्रताडित स्थानीयको माग