महाकुलुङमा लैंगिकता तथा सामाजिक समावेशीकरण सम्बन्धी कार्यशाला तथा शिक्षा क्षेत्र योजना हस्तान्तरण कार्यक्रम सम्पन्न
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।रीड नेपालको आयोजना तथा महाकुलुङ गाउँपालिकाको समन्वयमा लैंगिकता तथा सामाजिक समावेशीकरण सम्बन्धी कार्यशाला तथा शिक्षा क्षेत्र योजना हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । महाकुलुङ गाउँपालिकामा संचालित कार्यक्रममा लैंगिकता तथा