जिल्ला प्रशासन कार्यालयलाई गृहको २१ बुँदे परिपत्र,निशानामा सामाजिक सञ्जाल र सञ्चार माध्यम!
काठमाडौं । गृह मन्त्रालयले अनलाइन न्युज पोर्टल, फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जाल र छापा माध्यमबाट अनर्गल र आधारहीन सन्देशहरू प्रचार प्रसार भए प्रचलित कानुन बमोजिम कारबाही गरी विवरण सार्वजनिक गर्न ७७