नेचासल्यानमा रेविज रोग विरुद्धको चार दिने घुम्ती शिबिर सुरु
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।नेचासल्यान गाउँपालिकामा रेविज रोग विरुद्धको चार दिने घुम्ती शिबिर सुरु भएको छ। गाउँपालिकाको वडा नं १ बाट आईतवार सुरु भएको उक्त शिबिर १९ गते सम्पन्न हुने बताईएको छ।सबै वडामा