ट्रम्पले गरे जन्मकै आधारमा अमेरिकी नागरिकता पाउने व्यवस्था हटाउने आदेशमा हस्ताक्षर
वासिङ्टन डिसी (अमेरिका),। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ४७ औं राष्ट्रपतिका रूपमा शपथ ग्रहण गरेलगत्तै बिभिन्न आदेशमा हस्ताक्षर गर्नुभएको छ । ट्रम्पले सोमवार साँझ ४७ औं अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण