फोनिज काठमाडौं शाखामा लामाको अध्यक्षतामा नयाँ कार्यसमिति
काठमाडौं । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौं शाखा अध्यक्षमा भिमबहादुर लामा सर्वसम्मत निर्वाचित भएका छन्। त्यसैगरी शाखाको उपाध्यक्षमा सुदिना श्रेष्ठ,सचिवमा रत्नकाजी महर्जन, सहसचिवमा नितु डंगोल र कोषाध्यक्षमा दिपा