थुलुङ दुधकोशी अध्यक्ष राईद्वारा कालिका आधारभूत विद्यालयको नवनिर्मित भवनको उद्घाटन
सोलुखुम्बु,२४ चैत । कालिका आधारभूत विद्यालय थुलुङ दुधकोशी गाउँपालिका-५ को नवनिर्मित २ कोठे विद्यालय भवनको उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमकाबीच पालिका अध्यक्ष असिम राईले उक्त भवनको उद्घाटन गर्नुभएको