सोताङ : एमालेले छान्यो ३ नं वडाका उम्मेदवार,वडाध्यक्षमा गोतामे
सोलुखुम्बु।नेकपा एमालेले सोताङ गाउँपालिकाको वडा नं ३ का लागि सर्बसम्मत रूपमा उम्मेदवार चयन गरेको छ। वडा कमिटीको मंगलबार सम्पन्न बैठकले वडाध्यक्षका लागि दाताराम गोतामे,दलित महिला सदस्यमा धनकुमारी बिक,महिला सदस्यमा गंगादेवी