नेकपा माओवादी केन्द्र नेचासल्यान धमाधम उम्मेदवारी घोषणा गर्दै,३ नं वडाध्यक्षमा सीताराम सिफारिस
सोलुखुम्बु।गठबन्धनको पर्खाइमा रहेको नेकपा माओवादी केन्द्र नेचासल्यान आगामी स्थानीय तह निर्बाचनका लागि धमाधम उम्मेदवारी सिफारिस गर्न थालेको छ। गठबन्धनका लागि काँग्रेससंग औपचारिक /अनौपचारिक संबादमा रहेको माओवादी केन्द्र कांग्रेसले हरियो झण्डा