सोताङमा एमालेको जीत सुनिश्चित छ : अम्बिरकाजी बस्नेत
मिलन नाछिरिङ,सोलुखुम्बु।नेकपा एमाले सोताङ गाउँपालिका ५ नं. वडा कमिटीले निर्बाचन लक्षित बृहत र्याली निकालेको छ । शिबटार, गोर्खिम, केल्चाक, लिढुङ्ग, नाम्बु, बेस्पोम, मानेदा, खबुवा, बखपल, माझघर, ठुलाघर, छेप्रेङ, डाडाँगाउँ हुँदै