थुलुङदुधकोशी गाउँपालिकाका नवनिर्बाचित अध्यक्ष अशिम राईले लिए सपथ
सोलुखुम्बु।थुलुङदुधकोशी गाउँपालिकाका नवनिर्बाचित अध्यक्ष अशिम राईले शपथ लिएका छन्। जिल्ला सदरमुकामस्थित मुख्यनिर्बाचन अधिकृतको कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष राईले सपथ लिएका हुन्।राईलाई सोलुखुम्बु जिल्लाका मुख्य निर्बाचन अधिकृत सन्तोषप्रसाद पराजुलीले बिहिवार सपथ