खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।रीड नेपालले सोलुखुम्बुका ६ वटा स्थानीय तहमा शिक्षा क्षेत्र योजना निर्माण पूर्व तयारी वैठक सम्पन्न गरेको छ।सोलु दुधकुण्ड नगरपालिकामा स्थानीय तह शिक्षा क्षेत्र योजना
सोलुखुम्बु।थुलुङ दुधकोसी गाउँपालिकाको लोखिमस्थित जनता माबिमा निर्मित ६ कोठे भवनको उद्घाटन गरिएको छ। बालमैत्रीपूर्ण उक्त भवनको विद्यालय परिसरमा आयोजित बिशेष कार्यक्रममा गाउँपालिका अध्यक्ष अशिम राईले शनिबार उद्घाटन गरेका हुन्। २
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु। पछिल्लो तीन दिन यता १४० जना पर्यटकहरूले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् ।भ्रमण गर्नेमा विदेशी ११४, सार्क क्षेत्रका ५ र नेपाली २१ जना रहेको जनाइएको छ। गत फागुन
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।नेचासल्यान गाउँपालिकामा एकदिने करदाता सेवा शिविर एबम् व्यावसायिक अभिमुखिकरण कार्यक्रम आयोजना हुने भएको छ। नेचासल्यान उद्योग बाणिज्य संघद्वारा शनिबार आयोजना गरिने कार्यक्रममा स्थानीय ब्यबसायीहरुलाई करका सम्बन्धमा प्रशिक्षित गरिनुका साथै
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु। माप्यदुधकोशी गाउँपालिकाले स्थानीय तह शिक्षा योजना निर्माणमा लाग्ने लागतको ३० प्रतिशत खर्च ब्यहोर्ने भएको छ। रीड नेपालको आयोजना तथा माप्यदुधकोशी गाउँपालिकाको समन्वयमा गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको अध्यक्षतामा सोमबार
काठमाडौं। नेकपा एमाले निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय समितिमा सोलुखुम्बुबाट तीन जनाको प्रतिनिधित्व भएको छ। संगठनको बिहिवार सम्पन्न २३ औं महाधिवेशनमा अनुशासन आयोगको सदस्यमा आशिष बास्तोला र
सोलुखुम्बु।थुलुङदुधकोशी गाउँपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी बीरेन्द्रोदय माबि मुक्लीले हात पारेको छ। फाल्गुन १ गतेदेखि सुरु प्रतियोगितामा २० स्वर्णसहित सो विद्यालयले उपाधी हाँसिल गरेको पालिका प्रबक्ता भोजराज कार्कीले
काभ्रे।।मण्डन देउपुर नगरपालिका-१२ स्थित श्री इन्द्रावती माबिको ४७ औं अभिभावक दिवस तथा भवन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। बुधबार सम्पन्न कार्यक्रममा इको हिमाल नेपालका कार्यकारी निर्देशक नारायण ढकालले इको हिमाल
काठमाडौंं।सोलुखुम्बु जिल्लाको नेचासल्यान-४ स्थित चेतना बिस्तार युवा परिवारको काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। काठमाडौंमा स्थायी तथा अस्थायी बसोबास गर्दै आएका सँस्थाका सदस्य तथा शुभचिन्तकहरुबीच राजधानीमा शनिबार सम्पन्न अन्तरक्रिया कार्यक्रमले
सोलुखुम्बु।नेचासल्यान गाउँपालिकाले बालिका बचत खाता कार्यक्रम सञ्चालन गर्ने भएको छ। बालिका बैंक खाता सञ्चालनका लागि कोष कार्यविधि निर्माण गरेर प्रक्रिया अघि बढाएको गाउँपालिका उपाध्यक्ष विना राईले जानकारी दिईन्।बालिका बचत बैंक