नर्सिङ स्टाफका लागि थुलुङदुधकोशीमा आयोजित चार दिने अभिमुखीकरण सम्पन्न
सोलुखुम्बु।थुलुङदुधकोशी गाउँपालिकामा चार दिन देखि जारी गर्भवति, सूत्केरी जाँच एवम् आमा तथा नवजात शिशुको हेरचाह सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । थुलुङदुधकोशी गाउँपालिका स्वास्थ्य शाखाको आयोजना तथा नेचासल्यान, सोताङ