जमरकट्टेल सेवा प्रतिष्ठानले सुरु गरेको ‘क्लोथ बैंक अभियान’बाट २५० जना लाभान्वित
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु। जमरकट्टेल सेवा प्रतिष्ठान, नेपाल नेचासल्यान-३ ले सुरु गरेको क्लोथ बैंक अभियानबाट पहिलो चरणमा २५० स्थानीय लाभान्वित भएका छन्। ‘हुनेले दिनुस्, जरुरी हुनेले लिनुस्’ भन्ने नाराका साथ सुरु गरिएको