हिमालय मावि बासामा पाँच दिने शिक्षक क्षमता अभिवृद्धि तालिम सुरु
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।रीड नेपालको आयोजना तथा माप्यदुधकोशी गाउँपालिकाको समन्वय तथा सहकार्यमा हिमालय मावि बासामा पांच दिने शिक्षक क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । शुक्रबारबाट सुरु सो तालिममा अंग्रेजी,गणित,विज्ञान,सामाजिक र आइसिटी