सोताङ पब्लिक क्याम्पसमा स्वबियुका पदाधिकारी तथा सदस्यहरु निर्बिरोध,यसरी भयो भागबन्डा
सोलुखुम्बु। जिल्ल्लाको सोताङ गाउँपालिकामा रहेको सोताङ पब्लिक क्याम्पसमा प्रतिस्पर्धी तीन विद्यार्थी संगठनहरुको सहमतिमा स्वबियुका पदाधिकारी तथा सदस्यहरु सर्बसम्मत निर्बाचित भएको घोषणा गरिएको छ। प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेस निकटको नेबिसंघ,एमाले निकटको