स्वधर्मको रक्षा र गौहत्याको बिरोधमा धरान बाहिर शान्तिपूर्ण र्याली, हजारौंको सहभागिता
इटहरी। गौहत्याको बिरोध र स्वधर्मको रक्षाको आह्वान गर्दै हिन्दु धर्मका अगुवाहरूको नेतृत्वमा शनिबार धरानबाहिर शान्तिपूर्ण र्याली गरिएको छ । हिन्दु सनातनीहरुले पूजा गर्ने गाई तथा गोरुको हत्या,मन्दिर अगाडि चर्च निर्माण,