गौहत्याको विरोधमा जिल्ला प्रशासन कार्यालयमार्फत आज सरकारलाई ज्ञापनपत्र बुझाउँदै राप्रपा
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गौहत्याको विरुद्धमा आज सरकारलाई ज्ञापन पत्र बुझाउने भएको छ । राप्रपाले गौहत्याको विरोध, दोषीलाई कारबाही एवं विद्यमान कानुनको पालनाका लागि देशका ७७ वटै जिल्ला प्रशासन