लिपुलेक सडक-‘जानकारी गराउंदा सरकारले सुनेन,भारतले संकटको मौका छोप्यो’
काठमाडौं, २७ बैशाख ।देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले कोरोना भाइरसको संकटका बेला भारतले मौका छोपेर अतिक्रमण गरेको भूमि फिर्ता लिनुपर्ने बताएको छ। मोर्चाकातर्फबाट शनिबार एक प्रेस वक्तव्य जारी गर्दै संयोजक सिपी