एमालेले बैतडीको झुलाघाटदेखि पाँचथर च्यो भञ्ज्याङसम्म पदयात्रा गर्ने
काठमाडौं।नेकपा एमालेले पश्चिम-पूर्व पदयात्रा गर्ने निर्णय गरेको छ। जननेता मदनकुमार भण्डारीलाई महासचिव चयन गरेको सिराहाको धनगढीमाई नगरपालिका–४, सर्रे अम्बासमा बुधबार बसेको बैठकले आठ बुँदे बिशेष प्रस्ताव पारित गर्दै आगामी मंसिरमा