समाजबादी मोर्चा नेपाल सोलुखुम्बुको संयोजकमा राई
सोलुखुम्बु।नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत,जनता समाजबादी पार्टी र नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेकपा सम्मीलित समाजबादी मोर्चा नेपालको सोलुखुम्बु जिल्ला समिति गठन गरिएको छ। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल बरालको