चारवटै सिटका लागि बागमतीमा एमालेको उम्मेदवारी दर्ता
हेटौंडा।माघ ११ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य निवार्चनका लागि नेकपा एमालेका उम्मेदवारहरूले हेटौँडामा उम्मेदवारी दर्ता गराएका छन्। सोमबार हेटौँडामा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमालेका तर्फबाट रोचकुमारी चौलागाईँ, त्रिलोचन निर्मल पौडेल,